मनाङमा नेपाली कांग्रेसका उम्मेदवार गुरुङ निर्वाचित

मनाङ | मंसिर ५, २०७९

मनाङमा नेपाली कांग्रेसका उम्मेदवार गुरुङ निर्वाचित

मनाङः   मनाङमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । 

 

प्रतिनिधि  सभाको निर्वाचनमा नेपाली  काङ्ग्रेसका टेकवहादुर गुरुङ २ हजार ५ सय ७५ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी  नेकपा एमालेका पोल्देन छोपाङ गुरुङले २२४७ मत प्रपत गर्नुभएको छ । 

 

मनाङमा कुल चार हजार आठ सय ४५ मत खसेको थियो ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्